एक सय ७७ स्थानीय तहको मतपरिणाम घोषित, एमाले अगाडि - Epic World

Header AD

एक सय ७७ स्थानीय तहको मतपरिणाम घोषित, एमाले अगाडि

असार १८, २०७४- स्थानीय तह दोस्रो चरण निर्वाचनको दिउँसो साढे १ बजे सम्ममा १ सय ७७ स्थानको मत परिणाम घोषणा भएको छ । घोषित मतपरिणामअनुसार एमाले ८३,  कांग्रेस ६८ र माओवादी केन्द्रले २३ स्थानमा जितेका छन् । संघीय समाजवादी फोरम, राष्ट्रिय जनमोर्चासहितका दलहरुले ३ स्थानमा जितेका छन् ।
एमालेले ६४, कांग्रेस ५७ र मा‌ओवादी केन्द्रले १६ स्थानमा अग्रता लिइरहेका छन् । अन्य पार्टी ११ स्थानमा अगाडि देखिएको छ । गत असार १४ गते ३ सय ३४ स्थानीय तहको नेतृत्व चयनका लागि मतदान भएको थियो । 



एक सय ७७ स्थानीय तहको मतपरिणाम घोषित, एमाले अगाडि एक सय ७७ स्थानीय तहको मतपरिणाम घोषित, एमाले अगाडि  Reviewed by Admin on July 02, 2017 Rating: 5

No comments

Post AD